डडेल्धुरामा जिप दुर्घटना, चारजना गम्भीर घाइते
Onडडेल्धुरामा जिप दुर्घटना हुँदा पाँचजान घाइते भएका छन्। डडेल्धुरा सदरमुकामदेखि अजयमेरु जाँदै गरेको सु.प.प्र ०१–००१ ज ११६५ नम्बरको जिप शुक्रबार बेलुकी अजयमेरु गाउँपालिका–३ झुल्कुडामा दुर्घटना भएको हो। प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी…










