बैतडीमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन
Onकोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै बैतडीमा स्वास्थ्य सुरक्षा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आउँदै गरेको होली पर्व भीडभाड नगरी खेल्न आग्रह गरेको छ। यस्तै‚ घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ। प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जारी…











