सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद धरापमा, अविश्वास प्रस्ताव दर्ताको तयारी
Onसंघीय राजनीति चर्किएसँगै सुदूरपश्चिममा पनि राजनीतिक माहोल तातेको छ। सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको भविष्य अनिश्चित बनेको छ।संघीय सरकारमा माओवादी केन्द्रले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सुदूरपश्चिम प्रदेशमा भने दोस्रो दल बनेको माओवादीले…










