कञ्चनपुरका एकजनामा कोरोना देखीयो

कञ्चनपुरका एकजनामा कोरोना देखीयो

On

कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पुर्नवास नगरपालिका –५ का ५४ वर्षीया एक पुरुषमा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा सोमबार २० जनाको परीक्षणका गर्ने क्रममा उनमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क…

बेलौरी नगरपालिका ९ को वडा कार्यालय भवनको शिलान्यास

बेलौरी नगरपालिका ९ को वडा कार्यालय भवनको शिलान्यास

On

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। आइतबार वडा नम्बर ९ का वडाध्यक्ष समशेर सिंह पेला सहितका जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवी बुद्धिजिवीहरु र निर्माण कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शुक्रबार वडा कार्यालय…

बैतडीका ४० विद्यालयमा प्रहरी सम्पर्क समिति गठन

बैतडीका ४० विद्यालयमा प्रहरी सम्पर्क समिति गठन

On

बैतडीका ४० विद्यालयमा विद्यालय–प्रहरी सम्पर्क समिति गठन गरिएको छ। समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका ४० विद्यालयमा उक्त समिति गठन गरिएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए। प्रहरी निरीक्षक हरिशरण भट्टको नेतृत्वमा प्रहरी टोली अहिले जिल्लाका विभिन्न माध्यमिक…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुल्क घटाउनुपर्ने मागसहित विद्यार्थी संगठनहरुद्धारा आन्दोलनका कार्यक्रम तय

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुल्क घटाउनुपर्ने मागसहित विद्यार्थी संगठनहरुद्धारा आन्दोलनका कार्यक्रम तय

On

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विद्यार्थी भर्ना शुल्क चर्को तोकेको भन्दै घटाइनुपर्ने माग सहित विद्यार्थीसंगठनहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले यस वर्ष देखी लानुहुने गरी सबै तहमा दोब्बरले भर्ना शुल्क वृद्धि गरेको भन्दै संयुक्त ६ विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम तय गरेका हुन्। कञ्चनपुरमा अनेरास्ववियुका अध्यक्ष रोहित…

दार्चुलामा सहमतिपछि मृतकका परिवारले शव बुझे

दार्चुलामा सहमतिपछि मृतकका परिवारले शव बुझे

On

करेन्ट लागेर मृत्यु भएका दार्चुलाको दुहुँ गाउँपालिका ३ का पदमबहादुर बमको शव परिवारले जिम्मा लिएको छ। नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रको लापारवाहीको कारण आइतबार करेन्ट लागेर बमको मृत्यु भएको भन्दै पीडित परिवारले शव बुझ्न मानेका थिएनन् ।सोमबार विद्युत प्राधिकरणका कर्मचारी, गाउँपालिका…

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

On

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । उनले अनलाइनखबरसँग भने, ‘ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज…

प्रेस संगठन कञ्चनपुरद्वारा निर्वाचन परिचालन समिति गठन

प्रेस संगठन कञ्चनपुरद्वारा निर्वाचन परिचालन समिति गठन

On

प्रेस संगठन नेपाल कञ्चनपुरले आशन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ। आइतबार प्रेस संगठन कञ्चनपुरको आकस्मिक बैठकले २५ चैत्रमा हुने जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनका लागि निर्वाचन परिचालन तथा उम्मेदवार छनौट समिति गठन गरेको हो। प्रेस…

खाद्य संस्थान टिकापुरमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

खाद्य संस्थान टिकापुरमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

On

कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त…

सवारी ज्यान मुद्दामा फरार कैलालीका स्वार १८ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा फरार कैलालीका स्वार १८ वर्षपछि पक्राउ

On

कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए । प्रहरी निरीक्षक थापाका अनुसार २०५९र११र३० गते…

घोडाघोडी बस दुर्घटना :१२ घण्टा सम्म पनि मृतकको पहिचान खुलेन

घोडाघोडी बस दुर्घटना :१२ घण्टा सम्म पनि मृतकको पहिचान खुलेन

On

घोडाघोडीमा बस दुर्घटना हुँदा मृत्यु भएका एक व्यक्तिको अहिले सम्म पहिचान खुल्न सकेको छैन । आइतबार साँझ करिब ६ः३० बजे धनगढीबाट काठमाडौँको लागि छुटेको ना ६ ख ७४६१ बस कैलालीको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको थियो । दुर्घटनामा परि एक जनाको…