कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर ! शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाइयो
Onशिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ। कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरूबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको कान्तिपुर दैनिकमा उल्लेख छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको…