दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

On

महेन्द्रनगर १६, कार्तिक–दार्चुलामा जुवातास खेली रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नौगाड गाउँपालिका–३ खारबाट प्रहरीले १४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। स्थानीय मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायतलाई पक्राउ गरिएको…

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

On

पहिलाद राना  कञ्चनपुरको लालझाडी गाँउपालिकामा १५ सैयाको गाँउपालिका स्तरिय अस्पताल बन्ने भएको छ । चारैतिर दोदा नदी, सडक सञ्जालले जोडिनबाट बञ्चित भएको लालझाडीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि गाँउपालिकाले १५ सैयाको अस्पताल बनाउने भएको हो । संघीय सरकारबाट १० सैया र स्थानीय सरकारबाट…

लालझाडीमा शुभकामना आदान प्रदान

लालझाडीमा शुभकामना आदान प्रदान

On

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ, तिहार एव छठका अवसरमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले दशैँ, तिहार एव छठका अवसरमा…

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुबेदीले दसैँ भत्ता नलिने

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुबेदीले दसैँ भत्ता नलिने

On

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले यस पटकको दसैँ भत्ता नलिने भएका छन्। कोरोना महामारीका बिच मुलुकको अर्थतन्त्रमा पुगेको क्षतिलाई बिचार पु¥याउदै दसैँ भत्ता बापतको ६३ हजार रकम नलिने मन्त्री सुवेदीले जनाएका हुन्। तर खातामा जम्मा भइसकेको उक्त  रकमलाई फिर्ता लिन…

तस्करका अवैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा

तस्करका अवैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा

On

तस्करका अवैध समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट चोरी तस्करी गरि नेपाल भित्र्राउँदै गर्दा सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रबाट अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वाटर शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरिक्षक…

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

On

कृष्ण नेपाली सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले चालु आर्थिक बर्षको भदौँ महिनादेखि डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको हो । सिद्धनाथ उदयदेव…

खल्लो दशै ! न घर लिपपोत, न गाउँमा चहलपहल

खल्लो दशै ! न घर लिपपोत, न गाउँमा चहलपहल

On

कञ्चनपुर ३, कार्तिक–विगतका दसैँमा टीकापुर नगरपालिका–४ बाघ माराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो। यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दसैँ मनाउन मन लागिरहेको छैन।‘‘समय सबैभन्दा बलवान छ। हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिँड्नुपर्छ’’, शर्माले भने, ‘‘यो बेला कोरोना भाइरस…

सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित

सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित

On

महेन्द्रनगर ३, कार्तिक–सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका –१ का स्थानीय सोमबार बिहानै उक्त सडक कालोपत्रेको माग राख्दै आन्दोलित बनेका हुन्। पानी परेपछि हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने बङ्क–नायल सडक कालोपत्रेको…

कञ्चनपुरमा एकीकृत सुरक्षा योजना लागु, ७ सय प्रहरी परिचालन

कञ्चनपुरमा एकीकृत सुरक्षा योजना लागु, ७ सय प्रहरी परिचालन

On

कञ्चनपुर ३, कार्तिक–कञ्चनपुरमा एकीकृत सुरक्षा योजना लागु भएको छ। नेपालीहरूको महान् चाड विजया दशमी, तिहार र छठ पर्वलाई लक्षित गर्दे सुरक्षा सतर्कता बढाइएको कञ्चनपुर प्रहरीले जनाएको हो। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दैनिक ६६ स्थानमा आश्चर्य डेटिङ लागु…

दार्चुलामा डेढ करोड बढिको यार्चागुम्बा बरामद

दार्चुलामा डेढ करोड बढिको यार्चागुम्बा बरामद

On

दार्चुलामा प्रहरीले डेढ करोड बढिको अवैध यार्चागुम्बा बरामद गरेको छ। आइतबार महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको अवैध जडीबुटी यार्चागुम्बा बरामद गरेको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध…