एकैदिन थपिए २४२८ जना संक्रमित, पाँचजनाको मृत्यु

एकैदिन थपिए २४२८ जना संक्रमित, पाँचजनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५…

एकैदिन थपिए २३५१ जना कोरोना संक्रमित

एकैदिन थपिए २३५१ जना कोरोना संक्रमित

On

नेपालमा दिनहु कोरोना भाइरस संक्रमण बढ्दो दरमा रहेको छ। बुधबार थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८८४४ नमूनाको पीसीआर परीक्षण र ८०३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये…

आज चैते दशैं मनाइँदै

आज चैते दशैं मनाइँदै

On

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देश तथा विदेशमा हिन्दू धर्मावलम्बी नेपालीहरुले मनाउँदै छन् ।यस दिनमा दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइनुका साथै देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरी चैते दशैँ…

आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुँदै

आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुँदै

On

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । बिहान १० बजेदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन शुरु गरिने छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो ।…

थप ८४३ जनामा कोरोना पुष्टि

थप ८४३ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन्…

थप ५३४ जनामा कोरोना पुष्टि

थप ५३४ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५८८ जनामा आरटी पीसीआर र ५६४ जनामा एन्टिजेन गरी ४ हजार १५२ जनाको कोरोना परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि भएको हो। ४९० जनामा पीसीआर र…

नेकपा क्रान्तिकारी (माओवादी)ले दुई महिने अभियान चलाउने

नेकपा क्रान्तिकारी (माओवादी)ले दुई महिने अभियान चलाउने

On

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ। नेकपा क्रान्तिकारी माओवादीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।…

कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु, थप ४९६ जनामा पुष्टि

कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु, थप ४९६ जनामा पुष्टि

On

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । सोमबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । यस्तै…

थप ३६७ जनामा संक्रमण पुष्टि

थप ३६७ जनामा संक्रमण पुष्टि

On

नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरिका परीक्षण केन्द्रहरुबाट तीन हजार एक सय २५ नमुनाहरुको पिसिआर परीक्षण भएको थियो भने छ सय ९०…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५०…