ओली समूहका सात नेतालाई कारबाही गर्ने प्रचण्ड-माधव समूहको निर्णय

ओली समूहका सात नेतालाई कारबाही गर्ने प्रचण्ड-माधव समूहको निर्णय

On

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड(माधव समूहको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेतालाई कारबाही गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेतालाई कारबाही गरेको हो। बैठकले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई स्थायी…

सरकार र ‘विप्लव’ समूहबीचको वार्ता सकारात्मक

सरकार र ‘विप्लव’ समूहबीचको वार्ता सकारात्मक

On

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता…

सांसदलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

सांसदलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

On

सरकारले आजदेखि कोरोनाविरुद्धको खोप संघीय संसदका सांसदहरुलाई दिने भएको छ। उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खोप अनिवार्य लगाउनुपर्ने नियम बनाइएको संघीय संसद् सचिवालयले जनाएको छ। संसद भवन नजिकै…

सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

On

सरकार र प्रतिबन्धित नेकपा बिच बर्ता गर्न सहमती संगै वार्ता टोली गठन भएको छ। प्रतिबन्धित नेकपा विप्लव र सरकारदुवैले वार्ता टोलीको घोषणा गरेका छन । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सरकारसँग…

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी

On

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसपकट हवाइ इन्धनको पनि मूल्य बढेको छ । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको…

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

On

पछिल्लो चौबीस घण्टामा मुलुक भर तीन हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएकामा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका…

पशुपतिमा १०८ किलोको सुनको जलहरी

पशुपतिमा १०८ किलोको सुनको जलहरी

On

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ। आज मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो। गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए। पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको…

मंगलबार थप ११० मा कोरोना पुष्टि

मंगलबार थप ११० मा कोरोना पुष्टि

On

नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ।पछिल्लो…

पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

On

कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब…

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

On

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार…