बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाए

बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाए

On

बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाइएको छ । बिभिन्न तिन बुँदे माग राख्दै बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत डडेल्धुरा युनिटले तीन बुँदे माग…

निषा विष्टले बृद्धाआश्रममा मनाईन जन्मदिवस  रौटेला बृद्धाआश्रमका जेष्ठ नागरिकलाई खाद्यान्न र दक्षिणा सहयोग

निषा विष्टले बृद्धाआश्रममा मनाईन जन्मदिवस रौटेला बृद्धाआश्रमका जेष्ठ नागरिकलाई खाद्यान्न र दक्षिणा सहयोग

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरकी किशोरी छात्रा निषा विष्टले आफ्नो जन्मदिवस बृद्धाआश्रममा मनाएकी छिन । नयाँतिलकपुरकी स्थानीय छात्रा विष्टले आफ्नो जन्मदिवस बेसाहरा जेष्ठ नागरिकसंगै मनाएकी हुन । विष्टले आफ्नो जन्मदिनको अवसरमा बेदकोट नगरपालिका ८रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक…

आदिवासी महिला जनप्रतिनिधीलाई क्षमता अभिबृद्धि तालिम

आदिवासी महिला जनप्रतिनिधीलाई क्षमता अभिबृद्धि तालिम

On

महेन्द्रनगर । कञ्चनपुरका आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम दिईएको छ । महिला शसक्तिकरण नेपालले आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम लिईएको हो । बेलौरी, पुनर्वास र भीमदत्त नगरका आदिवासी महिला जनप्रतिनिधीलार्ई तालिम लिएको महिला शसक्तिकरण नेपालले जनाएको छ ।…

जहरराम लुहारको परिवारलाई बर्षा बन्यो जहर

जहरराम लुहारको परिवारलाई बर्षा बन्यो जहर

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलिया स्थित स्वस्तानी टोलका जहरराम लुहारको परिवारलाई विपद आईलागेको छ । नीति, निर्माता एव सडक निर्माण गरेको वडा र भ्ीमद नगरपालिकाको अकमण्र्यताले जहरलाल लुहारको परिवारलाई विपद् आईलागेको हो । दुई दशक अघि दार्चुला पहाडबाट तराई झरेका…

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

On

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित थपिनेक्रम रोकिएको छैन् । केही समय घटेको सक्रमणदर बढि रहेको हो । यसैविच सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा…

एमाले नेतृत्वको लालझाडी सरकारले पूर्वाग्राही ढङगबाट हामीलार्ई हटायो ः हटाईएका कर्मचारी

एमाले नेतृत्वको लालझाडी सरकारले पूर्वाग्राही ढङगबाट हामीलार्ई हटायो ः हटाईएका कर्मचारी

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकाले राजनीतिक पूर्वाग्रही ढङगबाट कर्मचारी हटाएको भन्दै उनीहरु आन्दोलित भएका छन । करार सेवाका कर्मचारीको चालु आर्थिक बर्ष २०७९÷०८९ साउन १ गतेदेखि करार सेवामा राखेका कर्मचारी हटाएको भन्दै हटाएका कर्मचारी आन्दोलनमा उत्रिएका छन । कञ्चनपुरका ९ वटै पालिका…

संयुक्त कर्मचारी ट्रेड यूनियनद्वारा प्रजिअ अर्यालको स्वागत

संयुक्त कर्मचारी ट्रेड यूनियनद्वारा प्रजिअ अर्यालको स्वागत

On

कञ्चनपुर । कञ्चनपुरका संयुक्त निजामती कर्मचारी ट्रेड यूनियन संघ संगठनले प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालको स्वागत गरेका छन । बिहीबार महेन्द्रनगरमा निजामती कर्मचारीका चार संगठनले पमुख जिल्ला अधिकारी अर्यालको स्वागत गरेको हो । नेपाल निजामती कर्मचारी संगठन कञ्चनुरका अध्यक्ष मान बहादुर…

सुदूरपश्चिम प्रदेश सरकारद्वारा गत बर्ष ६६.६१ प्रतिशत बजेट खर्च चालु बर्षमा प्रदेशकै केही गौरबका योजना सचालन हुनेछन ः आर्थिक मन्त्री रावल

सुदूरपश्चिम प्रदेश सरकारद्वारा गत बर्ष ६६.६१ प्रतिशत बजेट खर्च चालु बर्षमा प्रदेशकै केही गौरबका योजना सचालन हुनेछन ः आर्थिक मन्त्री रावल

On

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षमा ६६.६१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷०७९ मा चालु तथा तथा पुँजिगत तर्फ ६६.६१ प्रतिशत बजेट खर्च गरेको हो । बुधबार आर्थिक मामिला मन्त्रालयले आर्थिक बर्ष २०७८÷०७९ को बजेट…

भाई ठेकेदार, दाजु कार्यालय प्रमुख भएर हत्याएको ठेक्कामा बदमासी सेटिङ्गमा लिएको ठेक्का बाफतको सडक कालोपत्रेमा अनियमिता भएपछि सडक भत्किदै

भाई ठेकेदार, दाजु कार्यालय प्रमुख भएर हत्याएको ठेक्कामा बदमासी सेटिङ्गमा लिएको ठेक्का बाफतको सडक कालोपत्रेमा अनियमिता भएपछि सडक भत्किदै

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१२ कालागौडीमा कालोपत्रे भएको सडक एक साता नहुँदै भत्किन थालेको छ । यो सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटअन्तर्गत तीन खण्डमा ४२ लाखको योजना हो । त्यसमा २५ लाखमा सम्झौता भएको थियो । असार मसान्तसम्म सक्ने गरी गत पुस…

कोरोना महामारीका बेला दिवा खाजामा लुटैलुट

कोरोना महामारीका बेला दिवा खाजामा लुटैलुट

On

कञ्चनपुर । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बृद्धिका लागि विद्यालयमा दिवा खाजा कार्यक्तम संचालन गरेको छ । शुरुका बर्षहरुमा हिमाल तथा पहाडी जिल्लाका संचालिन उक्त कार्यक्रम अहिले तराईका जिल्लामा संचालनमा रहेको छ । सामुदायिक विद्यालयमा गत आर्थिक बर्ष २०७८÷०७९ सम्ममा कक्षा १…