एमालेबाट निर्वाचित शैल्यशिखरका मेयर धामीलाई बलात्कारको आरोप
On०६१ सालमा जंगलमा घाँस काट्ने गएकी थिए ममाथि जबरजस्ती बलात्कार ग¥यो ः महिला कञ्चनपुर । दार्चुला शैल्यशिखर नगरपालिका प्रमुख वियसिह धामीलाई बलात्कारको आरोप लागेको छ । सोही नगरपालिकाका एक बृद्ध एकल महिलाले आफुमाथि मेयर धामीले बलात्कार गरेको आरोप लगाएकी हुन । बृद्ध…









