निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि निरन्जन भट्ट आँकाक्षी
Onकञ्चनपुर । निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी संघ कञ्चनपुरको आगामी भदौँ तेस्रो साता नयाँ नेतृत्व चयन हुने छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको २४ भदौँमा २५ औँ बार्षिक साधारण सभा तथा अधिवेशन भईरहेको छ । अधिवेशनबाट संघको नयाँ कार्य समिति चयन…










