माओवादी र समाजवादी कञ्चनपुरमा अवसर पाएकै नेता कार्यकर्ताको यात्रा अब एमालेतिर
Onकञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले १५ भदौँमा महेन्द्रनगर विशाल आमसभा तथा पार्टी प्रवेस कार्यक्रम राखेको छ । उक्त कार्यक्रम सम्बोधनका लागि पाटी अध्यक्ष केपी शर्मा ओली नै कञ्चनपुर आउने कार्यक्तम तय भएको छ । एमालेबाटै समाजवादीमा गएका केही नेता कार्यकर्ता पुन एमालेमै…










