श्रीलङका खानेपानी उपभोक्ता तथा सरसफाई समितिको बार्षिक साधारण सभा
Onकञ्चनपुर । कञ्चनपुरको श्रीलङका खानेपानीको उपभोक्ता तथा सरसफाई समितिको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १० मा रहेको श्रीलङका खानेपानीको उपभोक्ता तथा सरसफाई समितिको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन…









