बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गर्न प्रचण्ड सहित मन्त्रीलाई ज्ञापन
Onकञ्चनपुर । सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० साउनदेखि सरकारी कर्मचारीको तलब बृद्धि गरेपनि देशभरी गाँउ गाँउ कुना कन्दराका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक एव विद्यालय कर्मचारीको तलब बृद्धि नगरेपछि एकीकृत अखिल नेपाल शिक्षक संगठन आन्दोलित भएको छ । १५ जेठमा अर्थमन्त्री…










