पुनर्वास नगर प्रमुखका यस्ता छन एजेण्डा किसानलाई आत्मनिर्भर बनाउँदेखि पूर्वाधार विकास
Onकञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा समेत चुनावी माहोल तात्दै गएको छ । पुनर्वास प्रमुखका लागि ६ प्रमुख, ५ उप प्रमुखका उम्मेदवार सहित ५७ पदका लागि २ सय ६० उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन । कुल ११ वडा रहेको पुनर्वासमा ३४ हजार ६३…










