भीमदत्त रोयल्टी घोटाला : खेम भण्डारीद्वारा अख्तियारमा अर्को उजुरी
Onमहेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य खेम भण्डारीले भीमदत्त नगरपालिकाका सम्वद्ध अधिकारीहरुलाई तत्काल निलम्बनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । भण्डारीले महाकाली नदीको रोयल्टी ठेक्कामा राज्यकोषमा ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरै नोक्सानी पुगाएको दावीसहित सोमबार…










