कञ्चनपुरमा होली खेल्न रोक
Onकोरोना भाइरसको संक्रमणको जोखीम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्तक रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जंनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आदेश अनुसार मंगलबार मध्यराती देखी लागुहुने गरी जिल्लामा होली खेल्न लगायतका भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह…









