अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु, एक घाइते
Onअत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गोदावरी नगरपालिका–२ पहाडी रोडमा रहेको खाने पानी ट्याँकी नजिक रोकी राखेको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोक्किँदा कारमा सवार महिलाको…










