बैतडीको शिगासका शिक्षक आन्दोलित, परीक्षा रोक्ने चेतावनी
Onबैतडीको शिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरुले आन्दोलन चर्काउने चेतवानी दिएका छन् । गएको साउनदेखि अहिलेसम्म आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको स्वंयसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन् । उनले भनिन् ‘हामीले लामो समयदेखि हाम्रो…










