सुदूरपश्चिम कप फुटबल : बिवाईसी तेघरीको उपाधि जित
Onसुदूरपश्चिम राजधानी कप फुटबलको उपाधी बिवाईसी तेघरीले जितेको छ। शनिवार भएको फाईनल खेलमा माउन्ट एभरेस्ट मालाखेतीलाई १–० अन्तरले पराजित गर्दै बिवाईसीले उपाधि जितेको हो । बिवाईसीलाई जीत दिलाउन चेतनमान कठायतले निर्णायक गोल गरेका थिए । बिजेता बिवाईसीले नगद ४ लाख सहित ट्रफी…








