अछामको मंगलसेनमा टोल सुधार कार्यक्रम लागु
Onअछामको मंगलसेन नगरपलिका –६ स्थित डाडा गाउँमा टोल सुधार कार्यक्रम अगाडी बढेको छ। टोल बिकास सस्थाका अध्यक्ष नामसरा भण्डारीको अध्यक्षतामा सुरु भएको टोल सुधार कार्यक्रममा पुर्ब गाबिस अध्यक्ष पर्भुनाथ भण्डारी, ठुलासेन स्थाइ प्रहरी चौकीका इन्चार्ज दान सिङ महरा , मनकामना प्राबीका प्राध्यापक…










