महेन्द्रनगरमा रहेको नेकपा पार्टी कार्यालयमा नेकपा एमालेलेको ब्यानर लगाईयो
Onमहेन्द्रनगर स्थित पार्टी कार्यालयमा नेकपा एमाले पार्टीको नाम लेखिएको ब्यानर टाँगिएको छ। तत्कालिन नेकपा ओली समुहका केन्द्रीय सदस्य पल्लवराज भट्ट, भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सहितका नेताले नेकपा एमाले लेखेको ब्यानर टाँगेका हुन। यस अघि माओवादी र एमाले एकिरकणसंगै नेकपा बोर्ड थियो ।…









