प्रधानमन्त्रीले दिए निर्मलाका हत्यारा चाँडो पत्ता लगाउन निर्देशन

प्रधानमन्त्रीले दिए निर्मलाका हत्यारा चाँडो पत्ता लगाउन निर्देशन

On

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा पुगेर निर्मला पन्त हत्याको सत्यतथ्य छानविन गरी हत्यारालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्। ‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल…

अनुदानमा बाख्रा पाएपछि डोटीका किसान हर्षित

अनुदानमा बाख्रा पाएपछि डोटीका किसान हर्षित

On

अनुदानमा बाख्रा पाएपछि डोटीको बोगटन फुड्सिल गाउँपालिकाका किसान जिविकोपार्जमा सहजता भएपछि हर्सित भएका छन्। सिड नेपालले धिर्कामाण्डौका २५ घरधुरीलाई ३ वटाका दरले ७५ बाख्रा र २ बोका वितरण गरेपछि किसान हर्सित भएका हुन्। बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौका स्थानीय इशरा…

महाकाली नदी बेचिएको होइन, फिर्ता ल्याइएको हो : प्रधानमन्त्री ओली

महाकाली नदी बेचिएको होइन, फिर्ता ल्याइएको हो : प्रधानमन्त्री ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभई फिर्ता ल्याएको बताएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘ बेचियो भनेर गालि गरी रहन्छन्, महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ,’ प्रधानमन्त्री ओलीले भने,…

दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

On

कञ्चनपुर ,फागुन १०, निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट लगाएको अवस्थामा कञ्चनपुरको वेदकोट नगरपालिका दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेको समयमा निर्मला पन्तको न्यायको माग गरिरहेका चन्दसहित…

प्रतिबन्ध फुकुवा हुँदै छ ! (गजल)

प्रतिबन्ध फुकुवा हुँदै छ ! (गजल)

On

जनता उत्साहित छन् विप्लवहरू वार्ताको पहलमा छन् जनताका नाराहरू घन्किनेछन् दलाल व्यवस्था र त्यसका पात्रहरू थन्किने छन्। प्रतिबन्ध खारेज हुँदै छ नेता कार्यकर्ता रिहाइ हुदैछन झुटा मुद्दा खारेज हुनेछन् पार्टी शुभचिन्तकहरू पनि रोडमा हुनेछन् क्रान्तिका नाराहरू घन्किने छन् एकीकृत जनक्रान्ति जिन्दाबाद नेपाल…

काठमाण्डौँ उपत्यकासहित देशभरिको तापक्रम बढ्यो

काठमाण्डौँ उपत्यकासहित देशभरिको तापक्रम बढ्यो

On

काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

On

कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी स्थित अस्थाइ कोरोना अस्पतालमा उपचारारत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठका अनुसार फागुन ३ गते अस्पतालमा भर्ना भएका…

चर्चाको २५ वर्षपछि आज दैजीछेला औद्योगिक क्षेत्रको शिलन्यास हुँदै

चर्चाको २५ वर्षपछि आज दैजीछेला औद्योगिक क्षेत्रको शिलन्यास हुँदै

On

लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्ने भएको छ। पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी भएसँगै काम अघि बढ्ने देखिएको हो। वि.स.२०५२ सालमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो…

महेन्द्रनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु

महेन्द्रनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु

On

कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले…

धनगढीमा होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

धनगढीमा होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

On

धनगढीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो १५ वर्षीया किशोरीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा केलालीको चुरे गाउँपालिका–४ बस्ने ४० बर्षीय नरेश देउवालाई प्रहरीले पक्राउ गरेको हो। देउवाले ती किशोरीलाई ललाई फकाई होटलमा…