आरक्षपीडितका समस्या समाधान हुन्छ : वनमन्त्री आले
Onवन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरमा रहेका आरक्षपीडितको समस्या समाधानका लागि पहल गरीने बताएका छन्। कञ्चनपुरमा शुक्लाफाँटा महोत्सवको उदघाटन गर्दै मन्त्री आलेले आयोग बनाएर गुमाइएका जग्गा जमिन फिर्ता गरीने बताएका हुन्। ‘कञ्चनपुरका आरक्षपीडितका समस्याका लागि अब धेरै कुर्नु पर्दैन, १९ वर्षदेखि…










