डोटीमा अनुन्धानको माग गर्दै आफन्तले शिक्षकको शव बुझ्न मानेनन्
Onबिहिबार डोटीमा मृत अवस्थामा फेला परेका शिक्षकका आफन्तले पूर्ण अनुसन्धानपछि मात्रै शव बुझ्ने अडान राखेका छन्। डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब ५ मिटर तल बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी अन्दाजी २७ वर्षीय शिक्षक डम्बर भट्टराको शव…










