बाघको आक्रमणबाट कैलालीका एक जना घाइते
Onकैलालीमा बाघको आक्रमण बाट एकजना घाइते भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–८ स्थित दुधियाको वनमा बाघको आक्रमणमा परी आज विहान करिब ७ बजेतिर दुर्गा चौधरी घाइते भएका हुन्। सडकमा हिड्दै गर्दा गरेका उनलाई बाघले झम्टेर वनभित्र लगेको थियो। स्थानीयका अनुसार यात्रु बोकेर बनकन्द्रीतर्फ…










