प्राज्ञिक विद्यार्थी परिषद सुदूरपश्चिमको दोस्रो अधिवेशन सुरु
Onप्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन धनगढीमा सुरु भएको छ। अधिवेशनबाट अध्यक्षमा दार्चुलाका महेश भट्ट र सचिवमा डडेल्धुराका प्रदीप भट्ट निर्वाचित भएका छन्। अधिवेशनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुल पति अमरराज जोशीले गरेका थिए। एक संकल्प राष्ट्रका लागि विषयमा भइरहेको प्राज्ञिक…










