सर्वोच्चले गर्ने फैसला सरकारकै पक्षमा हुने : मन्त्री भट्ट
Onउद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताएका छन् । आज कैलालीमा ओली पक्षको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले…










