भिरबाट लडाएर भागरथीको बलात्कार पछि हत्या ! प्रहरीले आज सार्वजनिक गर्दै
On२१ माघमा विद्यालयबाट घर फर्कँदै गरेकी बैतडीे दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी आज सार्वजनिक गर्दैछ । प्रहरीले भागरथीको हत्यामा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको र…










