महाकाली अस्पतालमा ८ महिना पछि पिसिआर मेसिन सञ्चालनमा
Onकञ्चनपुरमा ८ महिना पछि पिसिआर मेसिन सञ्चालनमा आएको छ । गत असारमा भीमदत्त नगरपालिकाले बोलपत्र आह्वान गरेअनुसार सुदिप इन्टरनेशनले ३८ लाखमा कोरोना संक्रमण परीक्षणका लागि पिसिआर मेसिन खरिद गरेको हो । अब कोरोना संक्रमितहरुको स्वाव महाकाली अस्पतालमै परिक्षण हुने र धनगढी पठाउनु…










