धनगढीमा राजतन्त्र पुनः बाहालीको माग गर्दै प्रर्दशन
Onधनगढीमा राजतन्त्र पुनः बाहालीको माग गर्दै प्रर्दशन गरिएको छ । राजाको समर्थनमा बिभिन्न झाकी सहित धनगढीको मुख्य बजार क्षेत्रमा ¥याली निकालिएको हो । ¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।…










