जनमुखी प्रदेश प्रहरी ऐन ल्याउन सुदूरपश्चिम प्रदेश सरकारलाई सुझाव
Onसुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीको गठन तथा ऐन नियम र नीति तर्जुमाको प्रारम्भिक मस्यौदा तयार गरी डडेल्धुरामा सुझाव संकलन गरेको छ ।संघीय संसदले प्रहरी सम्बन्धी कानुन पारित गरेसंगै सुदूरपश्चिम प्रदेशले प्रदेश प्रहरी गठन, ऐन नियम र नीति…










