महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण कार्य अलपत्र
Onकञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यका साथ शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण कार्य अलपत्र परेको छ।करीब तीन वर्षअघि तीन प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का दिइएको भए पनि सरकारी…









