बैतडीमा कोरोना कारण रोजगारी गुमाएकालाई कृषिमा अनुदान
Onकोरोनाका कारण रोजगारी गुमाएका नागरिकलाई कृषि ज्ञान केन्द्र बैतडीले अनुदान सहयोग गर्ने भएको छ। अनुदानका लागि आवेदन आह्वान गरेको र आवेदनकै आधारमा लाभग्राही छनौट गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको हो। शुरुमा आवेदन आह्वान गर्दा १ हजार ४ सय जनाको आवेदन परेको…










