काम गरेर पनि भुक्तानी नदिएपछि कञ्चनपुर भन्सार कार्यालयमा तालाबन्दी
Onमहेन्द्रनगर । कञ्चनपुरका निर्माण व्यवसायीले भन्सार कार्यालयमा तालबन्दी गरेका छन । बिहीबार निर्माण व्यवसायीले काम गरेर रकम भुक्तानी नदिएपछि भन्सार कार्यालय गड्डाचौकीमा तालाबन्दी गरेका हुन । निर्माण व्यवसायीहरुले काम गरेपनि भुक्तानी नदिएपछि बाध्य भएर तालाबन्दी गरेको बताएका छन । जिके ग्रफ निर्माण…









