डिएसपी ज्ञान बहादुर विष्ट पुरस्कृत

डिएसपी ज्ञान बहादुर विष्ट पुरस्कृत

On

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी प्रमुख ज्ञान बहादुर विष्ट पुरस्कृत भएका छन । बझाङ्ग प्रहरी प्रमुखको जिम्मेबारीमा रहेका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) विष्ट पुरस्कृत भएका हुन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढीले डिएसपी विष्टलाई सम्मानका साथै नगद पुरस्कार…

विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन सहित चार जना नेताद्वारा पाटी परित्याग

विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन सहित चार जना नेताद्वारा पाटी परित्याग

On

कञ्चनपुर । नेकपा विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन(निर्माण) सहितका चार जना नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन । बिहीबार ओम पुन सहित चार जना विप्लवका नेताहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर पाटी परित्याग गरेको घोषणा गरेका हुन । पुन नेकपा…

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका  लागि बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी आँकाक्षी

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी आँकाक्षी

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशी आँकाक्षी देखिएका छन ।   वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान बरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आँकाक्षी देखिएका हुन ।   जोेशीले वाणिज्यसंघमा सदस्यदेखि…

पत्रकार विवश पक्राउ प्रकरणमा केन्द्रीय पत्रकार महासंघले भन्यो, ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

पत्रकार विवश पक्राउ प्रकरणमा केन्द्रीय पत्रकार महासंघले भन्यो, ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

On

कञ्चनपुर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचार संकलनका बेला कञ्चनपुरका पत्रकार रनी विवशलाई पक्राउ कार्य निन्दनिय भएको जनाएको छ । पत्रकार महासंघ केन्द्रीय समिति एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार विवशलाई पक्राउ प्रकरण निन्दनिय भएको जनाएको छ । पत्रकार महासंघ केन्द्रीय…

बेदकोट नगरपालिकाको ११औँ नगर सभा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तार गर्ने

बेदकोट नगरपालिकाको ११औँ नगर सभा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तार गर्ने

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरमा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारदेखि शुरु भएको बेदकोट नगरको ११औँ नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी आर्थिक बर्ष २०७९÷०८०का लागि नीति तथा कार्यक्रम प्रस्तुत…

भीमदत्त नगरपालिकाको नगर सभा शुरु

भीमदत्त नगरपालिकाको नगर सभा शुरु

On

कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिकाको नगर सभा शुरु भएको छ । मंगलबारदेखि नगरपालिका सभा शुरु भएको हो । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले नगर सभा शुरु भएको बताए । प्रवक्ता खडका अनुसार आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति, कार्यक्रम तथा बजेट कार्यपालिका…

ईप्रका गड्डाचौकीद्वारा तस्करीको समान बरामद

ईप्रका गड्डाचौकीद्वारा तस्करीको समान बरामद

On

कञ्चनपुर । ईलाका प्रहरी कार्यालय गड्डाचौकीले तस्करीको समान बरामद गरेको छ । केही दिन पहिले पनि झण्डै डेढ लाख बराबरको समान बरामद गरेको ईप्रका गड्डाचौकीले फेरी मंगलबारपनि अवैध समान बरामद गरेको छ । भारतबाट चोरी तस्करी भई भन्सार नकाटेरै नेपाल(महेन्द्रनगर) तर्फ तस्करी…

अति विपन्न नागरिकलाई ग्याँस चुलो, मोवाईल सहित खाद्यान्न वितरण

अति विपन्न नागरिकलाई ग्याँस चुलो, मोवाईल सहित खाद्यान्न वितरण

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगपालिका क्षेत्रमा अति विन्पन्न परिवारलाई खाद्यान्न एव मानविय अति आवश्यकीय बस्तु तथा सेवा वितरण गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा नेपालको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका क्षेत्रका अति विपन्न गरिब समुदायका नागरिकलाई खाद्यान्नका साथै अति आवश्यकीय बस्तु…

दोधारा चाँदनीमा आठौं अन्तराष्ट्रिय योग दिवस भब्यताको साथ मनाईयो

दोधारा चाँदनीमा आठौं अन्तराष्ट्रिय योग दिवस भब्यताको साथ मनाईयो

On

दोधारा । दोधारा चाँदनी नगरपालिकामा आठौं अन्तर्राष्ट्रिय योग दिवस भब्यताको साथ मनाईएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कमलशा बाबा मन्दिरबाट निस्केको.र्‍याली मिलन चौराहमा एक कार्यक्रम गरि सम्पन्न भएको छ् । र्‍यालीमा बालबालिका, युवा तथा बृद्ध बृद्धाको सहभागिता रहेको थियो…

प्रेस सेन्टर नेपालद्वारा पत्रकार विवशलाई दुव्र्यवहार गर्ने प्रहरीमाथि कार्बाहीको माग

प्रेस सेन्टर नेपालद्वारा पत्रकार विवशलाई दुव्र्यवहार गर्ने प्रहरीमाथि कार्बाहीको माग

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपालले समाचार सकलन गर्न गएका पत्रकार रनि विवसमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कार्बाहीको माग अघि सारेको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुरले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दे पत्रकार विवसमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कार्बाहीको माग अघि सारेको हो ।…