
जाम भो माया’ – नयाँ संगीत भिडियो सार्वजनिक तयारीमा
Onहेमा भट्ट काठमाडौं — नेपाली संगीत बजारमा फेरि एकपटक नयाँ गीतसंगीतको छाल आउन लागेको छ। रामकुमार नेपाली र अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत ‘जाम भो माया’ अब चाँडै दर्शक–श्रोता सामु सार्वजनिक हुँदैछ। यस गीतमा संगीत स्वयं रामकुमार नेपालीले दिएका छन्। जीवन…