मेजेष्टीक ग्रुपको अल्टिटुड वोल्ड सुपरमोडेल नेपाल २०२० मा महेन्द्रनगरका ६ जना छनौट
Onमेजेष्टीक ग्रुपको अल्टिटुड वोल्ड सुपर मोडेल नेपाल २०२० मा ६ जना छनौट भएका छन्। शनिवार महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा गरिएको प्रतिस्प्रर्धाबाट उत्कृष्ट ६ जनालाई सुपर मोडेल नेपाल २०२० का लागी छनौट गरिएको हो। मेजेष्टीक ग्रुपको अल्टिटुड वोल्ड सुपर मोडेल नेपालका सञ्चालक मञ्जेस…










