नेकपा एस र लोसपामा सनाखत गर्न कैलालीका स्थानीय तहलाई पत्राचार
Onकैलाली । प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ । कैलालीको १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो। निर्वाचन आयोगले भदौ २२ गते गते सम्म…








