सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुग्यो
Onसुदूरपश्चिम प्रदेशका थप ३ सांसदहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । आइतबार प्रदेश निर्वाचन आयोग कार्यालयमा पुगेर भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन, वन तथा वातावरण पूर्व राज्यमन्त्री प्रकाश रावल र तारालामा तामाङले सनाखत गरेका हुन् । योसँगै सुदूरपश्चिममा एकीकृत समाजवादीमा…










