एमाले कञ्चनपुर एकीकृत समाजवादीमा समाहित
Onमहेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन उत्रिएपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समान्तर कमिटी गठन गरेको थियो। समान्तर कमिटीका सबै पदाधिकारी एकीकृत समाजवादीमा गएका छन्। एमालेका तत्कालीन…










