सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी
On१२ वैशाख, महेन्द्रनगर कोरोनाको जोखिमले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा सञ्चालन रोक्न माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन्। कोरोना महामारी संक्रमणमा विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय सहित परीक्षा नियन्त्रकको कार्यालय र सबै विभागका कार्यकक्षमा तालाबन्दी गरेका हुन्।…










