भारतीय पत्रिकाको दाबीः नेकपा मिलाउन चीनको एक समूह काठमाडौंमा परिचालन

भारतीय पत्रिकाको दाबीः नेकपा मिलाउन चीनको एक समूह काठमाडौंमा परिचालन

On

एजेन्सी – चीनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन एक ‘गुप्त टोली’ काठमाण्डुमा राखेको खुलेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका तीन जना अधिकारीलाई नेकपाभित्रको विवाद मिलाउनका लागि काठमाडौंमा राखेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले बताएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको…

पुतली सरकार बनाउन खोजेपछि संसद विघटन गरिदिएँ : प्रधानमन्त्री ओली

पुतली सरकार बनाउन खोजेपछि संसद विघटन गरिदिएँ : प्रधानमन्त्री ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले…

संवैधानिक परिषद् बैठकको कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेस

संवैधानिक परिषद् बैठकको कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेस

On

संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश राष्ट्रियसभामा पेस भएको छ। शुक्रबार बसेको राष्ट्रियसभाको सातौं बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश पेस गरेका हुन्।संवैधानिक परिषद्को बैठकमा बहुमत पुर्‍याउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले तीन…

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि

On

प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा…

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दाको सुनुवाई सऱ्यो

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दाको सुनुवाई सऱ्यो

On

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सुनुवाई सरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाई सरेको हो। फुलकोर्टको बैठक भएकाले एकल इजलाशले पाँच थान मुद्दाको मात्र सुनुवाई गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दुई…

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

On

  प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसैगरी १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

नयाँ पाँच मन्त्री पूर्वमाओवादीबाट

नयाँ पाँच मन्त्री पूर्वमाओवादीबाट

On

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्‌मा पाँचै जना पूर्वमाओवादीका परेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले उक्त कदमको विरोधमा राजीनामा दिए। ओलीले पूर्वमाओवादीका नेताहरुलाई नै मन्त्रीको जिम्मेवारी दिएर त्यसको जवाफ दिएका छन्। मन्त्रीको जिम्मेवारी पाउने नेताहरुमा उर्जामा टोपबहादुर रायमाझी,…

साँझ मन्त्रिपरिषद बैठक, आज नयाँ मन्त्रीहरु थपिने सम्भावना

साँझ मन्त्रिपरिषद बैठक, आज नयाँ मन्त्रीहरु थपिने सम्भावना

On

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ६ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज नयाँ मन्त्री थपिने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ। यसअघि पुस ५ गते आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि सरकारका सात जना मन्त्रीहरुले असन्तुष्टि जनाउँदै…

रास्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट कागजात झिकाउने आदेश

रास्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट कागजात झिकाउने आदेश

On

सर्वोच्च अदालतको संबैधानिक इजलासबाट रास्ट्रपति र प्रधानमन्त्री कार्यालयसङ्ग प्रतिनिधि सभा विघटनका कारणहरुको लिखत माग्ने आदेश भएको छ । १९ गते आइतवारसम्म लिखित जवाफ आएपछि यस प्रकरणलाई निरन्तर सुनुवाइमा लाने तयारी छ । आजकै सुनुवाइलाई हेर्दाहेर्दैमा राखेर यही इजलासले हेर्ने कि अर्को इजलास गठन…

बादल फाटेपछि देखिएको राजनीतिक परिदृष्य

बादल फाटेपछि देखिएको राजनीतिक परिदृष्य

On

  कुमार शाह , बादल फाटे घाम लाग्छ, यो प्रकृतिको नियम हो । तर अहिलेको नेपाली राजनीतिक परिदृष्यमा बादल ९रामबहादुर थापा० फाटेपछि घाम लागेको होइन, आकाश खुलेको छ । विदेशी शक्ति केन्द्रहरुको स्वार्थमा संसद बिघटनले निम्त्याएको घुर्मैलो राजनीतिक वातावरणमा बादल सर्लक्क फाटेपछि…