वनभोज खान गएका कञ्चनपुरका वडा अध्यक्ष चन्दको निधन
Onकञ्चनपुरको भीमदत्तनगरपालिकाका वडा अध्यक्ष मदन बहादुर चन्दको निधन भएको छ। शुक्रवार घाँटीमा हड्डी अड्किएपछि उनको निधन भएको हो। शुक्रवार वडा अध्यक्ष चन्द वडा सचिव, अन्य सदस्य र कार्यालय सहयोगी सहित बेतकोट नगरपालिका स्थित चुनेपानीमा पिक्नीक खान गएका थिए। सँगै बसेर खाना खाइरहेका…









