ओलीलाई माधव नेपालको प्रस्न : म अध्यक्ष भएको थाहा छैन र ? (पूर्णपाठ)
Onनेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोपसहितको स्पष्टिकरण पत्र बुझाएका छन् । नेता नेपालले पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको ८ पेज लामो जवाफ बुझाएका हुन् । जवाफमा नेता नेपालले भनेका छन्, ‘गत फागुन २३ गते सर्वोच्च…









