सुदूरपश्चिममा माओवादी अभियान, प्रचण्ड आज र भोली कञ्चनपुरमा

सुदूरपश्चिममा माओवादी अभियान, प्रचण्ड आज र भोली कञ्चनपुरमा

On

कञ्चनपुर । सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको हो । कैलालीको टीकापुरदेखि शुरु गरिएको अभियान धनगढीसम्म विवित कार्यक्रम गरेर आज(मंगलबार)साँझ कञ्चनपुर…

सति घाट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष प्रचण्डसहितको टिमले कर्णालीमा र्याफ्टिङ

सति घाट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष प्रचण्डसहितको टिमले कर्णालीमा र्याफ्टिङ

On

बर्दिया । सति घाट आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीले राजापुर नगरपालिका तर्फ कर्णाली नदीमा र्याफ्टिङ गरेको छ।   जनतासँग माओवादी तराई मधेस जनजागर अभियानको क्रममा बर्दिया को कार्यक्रम…

झर्नाखोलामा तटबन्ध निर्माण गर्न सासंद तामाङ्गको माग

झर्नाखोलामा तटबन्ध निर्माण गर्न सासंद तामाङ्गको माग

On

कञ्चनपुर । प्रतिनिधी सभा सदस्य(सांसद) तारालामा तामाङ्गले विपद्को उच्च जोखिममा रहेको कञ्चनपुरको झर्नाखोलामा तटबन्ध निर्माण गर्न माग अघि सारेका छन । सोमबार प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद तामाङ्ग आफ्नो निर्वाचन क्षेत्र १बेलडाँडी र बेलौरी भएर बग्ने झर्नाखोलामा तटबन्ध निर्माणको माग अघि सारेका हुन…

भोलीदेखि सुदूरपश्चिममा माओवादी अभियान ः तीनदिन प्रचण्ड कैलाली, कञ्चनपुर रहने

भोलीदेखि सुदूरपश्चिममा माओवादी अभियान ः तीनदिन प्रचण्ड कैलाली, कञ्चनपुर रहने

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले भोली (सोमबार)देखि सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गर्न लागेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सोमबारदेखि सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको हो । गत फागुन दोस्रो साता पुर्वको झापादेखि शुरु…

वाईसियल पुनर्वास नगरको अध्यक्षमा बस्नेत

वाईसियल पुनर्वास नगरको अध्यक्षमा बस्नेत

On

कञ्चनपुर । योङ्ग कम्युनिष्ट लिग(नेपाल) पुनर्वास नगरकोे अध्यक्षमा आयुसंग बस्नेत चयन भएका छन । बिहीबार नेकपा माओवादी केन्द्र निकट वाईसियल पुनर्वास नगरको दोस्रो नगर अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य कमिटि चयन गरिएको हो । वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबिर धामी(तुफान)ले सहमतीय आधारमा…

चिकित्सकले भोलिदेखि स्वास्थ्य मन्त्रालय घेर्ने

चिकित्सकले भोलिदेखि स्वास्थ्य मन्त्रालय घेर्ने

On

काठमाडौँ । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन्। बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा डा. तेजसु मल्लले वैशाख ११ गते देशभरका जिल्ला…

क्रान्तिकारी युवा संगठन कञ्चनपुरको अध्यक्षमा महर

क्रान्तिकारी युवा संगठन कञ्चनपुरको अध्यक्षमा महर

On

कञ्चनपुर । नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरकोे अध्यक्षमा युवा नेता जनक महर चयन भएका छन । शनिबार महेन्द्रनगरमा क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरकोे दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा महर सर्वसम्मत चयन भएका हुन । क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशका इन्चार्ज…

पुर्वमन्त्री खडकाको काँधमा नेकपा एस सुदूरपश्चिम प्रमुखको जिम्मेबारी

पुर्वमन्त्री खडकाको काँधमा नेकपा एस सुदूरपश्चिम प्रमुखको जिम्मेबारी

On

कञ्चनपुर । पुर्वमन्त्री लाल बहादुर खडकाको काँधमा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको जिम्मेबारी आईपुगेको छ । समाजवादीका केन्द्रीय सदस्य समेत रहेका पुर्व समाजिक विकास मन्त्री खडकाको काँधमा पाटीको प्रदेश हाक्ने जिम्मेबारी पाईएको हो । सय भन्दा बढि संख्यामा प्रदेश कमिटि सदस्य रहेको…

फालिएको सामन्ती राजतन्त्रले पुनः टाउको उठाउन खोजेको भन्दै एमाले कञ्चनपुर आगो

फालिएको सामन्ती राजतन्त्रले पुनः टाउको उठाउन खोजेको भन्दै एमाले कञ्चनपुर आगो

On

मदन गिरी कञ्चनपुर । जनताबाट डेढ दशक अघि फ्याकिएको एकात्मक निरङकुश राजतन्त्रका अवशेषहरुले फेरी टाउको उठाउन खोजेको भन्दै एमाले कञ्चनपुरले आक्र्रमक आन्दोलन गरेको छ । सोमबार एमाले कञ्चनपुरले जिल्ला सदरमुकाम राजतन्त्र बिरुद्ध महेन्द्रनगरमा आक्र्रमक ¥याली गरेको हो । ०६२÷०६३ सालमा दोस्रो जनआन्दोलन मार्फत…

कुलमान हटाएपछि कञ्चनपुरमा अखिल क्रान्तिकारी र वाईसियल आन्दोलित

कुलमान हटाएपछि कञ्चनपुरमा अखिल क्रान्तिकारी र वाईसियल आन्दोलित

On

कञ्चनपुर । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको छ । ११ चैत्र मन्त्रिपरिष्दबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको हो । कार्य अवधि बाँकी हुँदै सरकारले…