काठ तस्करीको आरोपमा एमाले नेता एव बेलौरी ६का वडाध्यक्ष चौधरी पक्राउ
Onकञ्चनपुर । काठ तस्करीको आरोपमा कञ्चनपुरका एक जिम्मेबार जनप्रतिनिधी पक्राउ परेका छन । बेलौरी नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका एमाले नेता भोजराज चौधरी पक्राउ परेका हुन । वडाध्यक्ष चौधरीलाई भन्सार क्षर््ोत्रमा रुख काटेर तस्करी गरेको आरोप छ । वडाध्यक्ष चौधरीलाई आइतबार…









