दोधाराचाँदनीलाई विपदबाट मुक्त गराउन गुरु योजना आवश्यक ः माओवादी नेता भरतदत्त भट्ट
Onधनसिह धामी कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता भरतदत्त भट्टले विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिकालाई विपद्बाट मुक्त गराउन गुरु योजना आवश्यक रहेको औल्याएका छन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य भट्टले सीमावर्ती दोधाराचाँदनीलाई विपद्बाट मुक्त गराउनका लागि…









