राजनैतिक आडमा रानाको दादागिरी, मुद्दा किन दर्ता गरेको भन्दै लालझाडीमा एक युवक माथि निर्घात कुटपिट
Onकिशोर तामाङ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जिल्लामा मुद्दा दर्ता गर्न सघाएको भन्दै अनाहकमा एक युवा माथि निर्घात कुटपिट गरेका छन् । लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासन सुदृढ भइनसकेको नेपाल जस्तो समाजमा राजनीतिक शक्तिको आडमा नेकपा एमाले युवा संघ प्रदेश कमिटी…










