१३ बर्षको स्कुले जिवनदेखि राजनीतिमा होमिएका माओवादी युवा नेता ओम विक्रम भाट ‘सरल’ चुनावी मैदानमा
Onकञ्चनपुर । आज भन्दा ठिक दुई दशक अर्थात २० बर्ष अघि तत्तकालिन माओवादीले व्यवस्था परिर्वतनका लागि थालेको जनयुद्धमा होमिएका कञ्चनपुरका एक युवा नेता प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन । ०५९ सालदेखि माओवादी आन्दोलनमा होमिएका कञ्चनपुरका युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश…









